Posted by: serial March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

धेरै जना राइछ,
नाम साम के लीइ राख्नु,
भन्छन  नि नाम मे क्या राख है,
तर पनि चेली ले त्यो माथि को फोटो मेरो हो भनेर भन्यो,
मेरै नामै तोकेर भन्न सकेन, तर पनि मेरो nick नाम
लिएर भन्यो।
पोहोर साल अम्रिका जाँदा अंरिकिहरुलाई मलाई लहरे भनेर
बोलाउन नसकेर सिरिएल भनेर राखेको थिए, कसरी
थाहा पाएछ यो चेली ले, महा जासुस राइछ,

अनी साची अर्को कुरा अस्ती को घोट्टा को असर हो त्यो चित्र नाथ,
अनी हामरो चौतारी मा अबदेखी बिज्ञापन निकाल्न पैसा उठाउनु पर्‍यो
जस्ताइ छ, पैले पो एउटा दुइटा हुन्थ्यो र पैसा उठाएपनी धेरै आउँदैनथ्यो
अहिले त के हो लहरै चलेछ, पैसा पनि खुब कमाइ हुन्छ गाँठे। के छ
बिचार  गाँम्लेहरुको। पैसा भनेछी महादेव को पनि तीन नेत्र भन्छन कि कसो।  

Read Full Discussion Thread for this article