Posted by: visitor March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !
नेउचे,हर्के,ठूली,ठुलदाइ,चेली,रिट्ठे,लहरे, ग्वाँचू, चित्रे सप्पै लाई शुक्रबारे जदौ।
चित्रु मित्रु गज्जप को चौतारी बनाएछौ, हरेक रिफ्रेश पछी भिजेका तरुनी हरु हेर्न पाइने फ्रीमा।

सबिता र कबिता अलीबेराँ पढौला अनी राष्ट्रिय खाना नि भोक लागेछी खाम्ला।

Last edited: 07-Mar-08 10:07 AM
Read Full Discussion Thread for this article