Posted by: fewatal March 7, 2008
Login in to Rate this Post:
0
?
नमस्ते सम्पूर्ण गाउँले हरूलाई।
राहुल दाई, तपाईंको कलम चलाऊने प्रतिभा धेरै राम्रो छ। यस्तै यस्तै लेख्हरू पढ्न पाइयोस र हजुरको साहित्य क्षेत्र उज्ज्वल हुँदै जावोस भन्ने शुभकामना दिन चाहन्छू।
सम्पूर्ण गाउँले को आजको दिन शुभ रहोस्।