Posted by: ritthe March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

यो अंकमा अली ढिलो ढिलो हुन्छ है लेख्न-- हेत्तेरिका माथि फोटो मै अल्मलिएछु
तेइ फोटोमा टक्क आँखा अडिने रछ
गर्नु गरेउ चित्रे मुसुमुसु हासेर, दुनियाँ भरको तरुनीलाई चौतारीमा टासेर


नया चौतारीमा नयाँ तारेमाम

जे भये नि गजबको चौतारी बनाएछ चित्रेले --लु फलोस फुलोस प्रगती उन्नती होस्, धन्यवाद

Read Full Discussion Thread for this article