Posted by: cheli March 7, 2008
कामना
Login in to Rate this Post:     0       ?        

"हुन त चिया सँग मेरो राम्रो दोस्ती थिएन, अहिले पनि छैन" हजुर त मेरो दाइ नै हो बा!! बानि नि मिल्दो रछ  ।

यो कतै सत्य घटनामा आधारित न होइन ? अर्को कुन धागोमा हो " उनि अर्कैकी श्रीमती भइन् भन्ने पढ्या थिएँ यहाँ नि तेस्तै तेस्तै !!!

अर्को भाग नि तु:  पढ्न पाउने आशामा !!

Read Full Discussion Thread for this article