Posted by: parbatya March 7, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

लौ मैले त झन्डै बिर्सेंको, लुकिसकेछ तल
'अनुराधा' लाई बिर्साउने कथा आयो कि क्या हो, अब त झन दुई जना (नारी शिर्शक मा कथा? दाई त नारिबादी हो कि क्या हो?)

दाई को उही पारा के

जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्

२०१ दिन्छु, लौ छिटो हिड।

 नो टेन्सन्, ओन्लि आटेन्सन्।

लौ अर्को पनि आओस, बल्ल त सुरुवात छ

Read Full Discussion Thread for this article