Posted by: Harka_Bahadur March 6, 2008
Login in to Rate this Post:
0
?
हो हो हात भरी बोशो लागेर के भनुम।
यो पुन्टेले लेर आको त्यो माल्पुवाको पोको यही फालेर गछन, लु हेर यो तेलले भिजेको गोर्खापत्रनी यही फालेछन बज्जेहरुले। लु अब एउटा रफिको मिठो गीत सुन्नु परो अनी सुत्नु परो।