Posted by: दार्जीलिङे-दाई March 6, 2008
Gorkhali Rocks
Login in to Rate this Post:     0       ?        
गेडा गुडी ब्रो कहिले को गीत को कुरा गर्छ ? मैले त कहिले पनि सुनेको छुइन त्यस्तो गीत त । सुन्दा त लाहुरे हरुले गाउने गीत जस्तो छ । शायद रेकोर्ड् नभएको गीत होल गाइने ले घर घरमा गाउने । जे होस् पायो भने खबर गरुला । नत्र मै गाएर upload गरिदिउल youtube मा हुन्न ? मेरो सोर पनि प्रशान्त को भन्दा कम छैन हौ ।
Read Full Discussion Thread for this article