Posted by: Harka_Bahadur March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
लौ सबैलाई सन्ध्या नमस्ते है यो हर्केको ।। गीत त झकाश गयी सकेछ।। खै लहरे त्यो रेडियो अली यता फरकाउत केही सुनिएन।। रफी भनेर मुकेश परेछ मलाई त थाहा नै भएन।। लहरेले बजाएछ त्यो नि।
खै रिथ्हे लाठेले चौतारी भरी खरानी नै खरानी हुने गरेर हिजो आगो बालेछ, बश्ने ठाउँनी छैन। खै अन्तरे बा अली उता जाउ त बशुम हामीनी। आझ त चकटी नि ल्याउन बिर्शिएछ कस्तो चिसो भएको।।
लौ मिसनानी लाई झन्डै गूड् गर्न बिर्सेंको, गरेन भने फेरी दुई घण्टा लेकचर सुन्नु पर्छ।। लौ गूड् है मिस नानी।।
Read Full Discussion Thread for this article