Posted by: miss_ me March 6, 2008
Login in to Rate this Post:
0
?
लौ मुलाई नि त्यो माथिओ ३ लम्बरको गित अनिखेरि यो 'जिया धडक धडक ----' चै निकै मुनपर्यो ।अरु नि राउरा राउरा गति राख्दै हर्नुस है त बौचा :)
लौ न नि जिम्माल बा को नलिखुट्टो दुख्ने मलै सरे अस्तो छ -ए
-जयशंभो!!!