Posted by: PallaGhareAntare March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

गुड जब लहरे! क्याबात!

मास्टर्नी नानीलाई जदौ है मेरो नि। लु आउनु आउनु बस्नु। बरु तपैंलाइ हुने गीत फरमायस गर्न परो एउटा नाती नातीनालाई लोरी सुनाइरा

बरु सान्नानी, उफ्री, गोताएं, दुर्गी भाउजूलाई नि डेढि खेत गर्न परो यो गीत चाइं। अब अरुका त था भ'न।

लल्ला लल्ला लोरी दुधकि कटोरी
दुधमें बताशा मुन्नी करे तमाशा।

Read Full Discussion Thread for this article