Posted by: Nepal ko chora March 6, 2008
संयोग
Login in to Rate this Post:     0       ?        

CL, बोली को पनि भर न भको मान्छे,  अघी मलाई दिन्छु भनेको GRE को नोट अब आएर प्रेरणालाई पो दिन्छु रे।

फेरी कामना ले तिमी लाई किन गर्नु गाली गर्नु नि तेसै?    कामना ले आज सम्म कसै लाई गाली गरेको मैले त सुन्या छैन।  

मिस दिदी ले पनि "क्रेजी सिस सोझी त  मलाई पनि  लाग्यो के तर हसियाँ जस्तो" रे।  खुच्चिङ 

Read Full Discussion Thread for this article