Posted by: crazy_love March 6, 2008
संयोग
Login in to Rate this Post:     0       ?        

धन्न हरियो गुलाफ भनिनछ उसले। त्यो झन दुर्लभ छ रे कलेजो।

मेरो के हुनु? च्याङ्बा लाहुर गाको छ। म चाँही उसले छुर्पि ल्याँउछ भनेर बसेको छु।
तिम्रो कलेजोमा चिसो पानी खनाउ पोलेको भए।

मिस सिस ले पनि मलाइ हसिँया भन्दा सोझो रे।

 

 

Read Full Discussion Thread for this article