Posted by: crazy_love March 6, 2008
संयोग
Login in to Rate this Post:     0       ?        

NKC,

कामनाले थाहा पाइ भनी मार्छे। भैगो म त प्रेरणालाइ नैं दिन्छु। उ हेर भोलिको जाँचको लागि आज कत्रो preparation गर्दैछे साझामा आएर।

 

फेरी "म त असाध्यै सोझी पो छु नि"..यो कुरा चाही अली हजम भएन है, हाजमोला पाम त। 

के सारो मातेको हेर यो NKC? अब चाहि कामनाले के गर्नि हो? मलाइ डर लाग्यो।

Read Full Discussion Thread for this article