Posted by: Rahuldai March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
धुनी त उ जुनीमा बालिसक्यौं, माकुरे।   भए भरको बुटी को नि छुट्टी भैसक्यो। ४ ड्रम घोट्टा त चार निमेषमै सखाप। रिट्ठेले अली गुलियो बढी हाले छ, गुलियो भन्दै सबै भुलियो।
Read Full Discussion Thread for this article