Posted by: miss_ me March 6, 2008
संयोग
Login in to Rate this Post:     0       ?        

'बसमा झगडा परेको मान्छे पनि कहाँ देख्या, कहाँ चिन्या जस्तो हुँदो रैछ बाइ'

 

यो क्रेजी त कस्ति छुच्छि बाइ  ! बसमा चढ्दा झगडा  नि अर्दिरचन 

मेरो त पेट नै दुख्न लाग्यो हिजो देखि---- साझा हेर्नै हुदैन यि केटीहुरको कुरो ले मुख आँsssssss! रेको गरेइ हुनेभओ --मर्छु कि जस्तो त हाँस्दा हास्दै

Read Full Discussion Thread for this article