Posted by: crazy_love March 6, 2008
संयोग
Login in to Rate this Post:     0       ?        

दिपु मोरी!

के छ तिम्रो हाल्खबर? तिम्रो जाँच कहिले?

हाँस्यो भने त झन् आयु बढ्छ नि, धत् यो खाँउ खाँउ, लाँउ लाँउ भन्ने उमेरमा पनि के मर्ने कुरा गरेकि?

ल आउ योगा गर्ने अहिले नैं। सुर्य नमस्कार गर। ढाड दुख्यो भने चाँहि मलाइ गाल नपार है।

Read Full Discussion Thread for this article