Posted by: dipika02 March 6, 2008
संयोग
Login in to Rate this Post:     0       ?        

"बिशेसगरि उहाँको आँखि भौं र थुतुनो हल्लिएको हेर्दा"---

मार्ने नै भई यो क्रेजी ले हँसाएर, "क्रेजी ले हसाएर दिपिकाको मृत्‍यु" भनेर आउने भो साझा मा भोली

"work out र diet गर्छु भोलि देखि"---यो चैँ छेपारोको उखान जस्तो त होइन नि है क्रेजी

Last edited: 06-Mar-08 01:50 PM
Read Full Discussion Thread for this article