Posted by: crazy_love March 6, 2008
संयोग
Login in to Rate this Post:     0       ?        

World_map,

मैले पनि अस्ति एउटा इतिहासबिद जस्तो मान्छेलाइ बस चढ्दा भेटेकोथें। उ ठ्याक्कै नेपालको म्याप जस्तै पुर्ब पस्चिम फैलिएकोथ्यो।

Rahuldai,

हजुरको कथा सुन्ने प्रतिक्षा छु म पनि।

प्रेरणा,

पढ नानु। यस्तो कथा त कति भन्छु नि तिमिलाइ म पछि। ल राम्ररि टुप्पि कसेर पढ्न बस।

ritthe,

सत्रिका भन्या के नि?

Norton, Thanks.

Read Full Discussion Thread for this article