Posted by: Rahuldai March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

हाहाह इशोरे, त्यो भउते डाँका को संगत गरे सि यस्तै हो।

ठुलदाइ संग संगत गरे भे फस भन्दा घटी हुंदैनथ्यो। फस नहुने मा त भाग नै लिइन्न नि टन्टै साफ। सोध्यो भने रेस्ट चाहिएकोले भन्दे भैहाल्यो।

सुन्तले बदमासले टिरेन को ट्याम भएको बेला मा प्रश्न तेर्सायो। टिरेन छुट्यो कि जागिर टुट्यो। धर्म शंकटमा परेकोले जवाफ न लेखेको, न जितेको। नत्र चित्रे जासुस को हिम्मत?
सेतो हात्तीको देश- लाओस रे, यस्ताले के खाओस ?
 

Read Full Discussion Thread for this article