Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        


हो भन्या यो चित्रेले मेरो दिमाग परिवर्तन गरिदियो। दिमागमा संगा झल्झली थोयो, फाईनल जितोस भनेर कस्तो पछी लागेको। नडाललाई कस्तो दामी पाराले हाराको थियो, फेरी चित्रेले नाडल लेखेपछी संगा नै लेख्यो होला भनेर तेही शही गरेछु।

थाइल्यान्ड पनि तेस्ताइ भो।

चित्रेको लेखाइमा के छ, जादुगर हो कि के हो?

Read Full Discussion Thread for this article