Posted by: SurNaTal March 6, 2008
Login in to Rate this Post:
0
?
प्रश्न लेख्दा थैल्यान्ड नै थियो दिमागमा।
चित्रेले भनेपछी, ए साच्ची लावस पो रहेछ भन्ठाने। लु बर्बाद।
म हिंडे आज।
भोली बाट किताबै हेरेर हाजिरी जवाफ गर्नु परो।