Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

बिदेशी तर्फ ४.५ अंक शाहीत चित्रे फस,
सोदेशी तर्फ ३ अंक शाहीत भौते दाई फस।

दुबैलाई बधाई।

पुरस्कारको लागि e-mail ठेगाना पठाउनु होला।

हाजिरो जवाफको अर्को अंक लिएर भोली पुन उपस्थित हुने नै छौ।
अहिलेलाई आज्ञा दिनुहोस्, नमस्ते तथा शुभ दिन।

 

Read Full Discussion Thread for this article