Posted by: world_map March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
१) प्रसिद्ध उपन्यास आमाका लेखक को हुन? बिपी कोइराला (?)
२) ANC को पुरा अर्थ के हो? African National Congress
३) सेतो हात्तीको देश भनेर कस्लाई चिनिन्छ। लाओस्
४) सुर्योदयको देश कुन हो? जापान
५) यसपालिको Australian ओपेन को पुरुष तर्फ दोस्रो हुने र महिला तर्फ दोस्रो हुने खेलाडी को को हुन? राल्फ नाडाल, थाहा भएन
 
गुगल गर्या छैन, गर्या भए त मिलाउने संभावना थियो!

Read Full Discussion Thread for this article