Posted by: world_map March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
यो अरेन्जे(सुन्तले)ले नि घरायसी हाजिर जवाफ पो गरेछ, आफूलाइ त आम्दैन यस्तो कुरा! लु टराम चैं मारम ० आए नि!
रिट्ठेको चोर्नु परो अब!

१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? --दिदी
२) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? --भाउजु
३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो? --- खै देख्या नि छैन मैले त
४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ? -- ठेकी होला
५) साली र सोल्टिनि को को हुन? -- साली -- श्रीमतीकी बहिनी, सोल्टिनी - दाइकी साली

Read Full Discussion Thread for this article