Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

सबै जय सम्भो जय सम्भो भनेको सुन्थें। हिजो हो कि आज हो यो सिवरात्री भन्ने। आफुले त न मेसो पाइयो न खोट्ट हो कि के जाती?

लु सबैलाई जय सम्भो मेरो पनि।

राहुल दाई, दर्ता भन्ने त सुनियो, तर केको लागि हो यो नाम दर्ता?

Read Full Discussion Thread for this article