Posted by: Harka_Bahadur March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

दीपले कुरो काइदाको गर्‍यो, पशुपती बन बाट गान्जा तानेर त्यो गौशलाको पुरी तरकारी पसल्मा छिरेर मरुन्जेल पुरी तरकारी जिलेबी खाएको थियौ उहिले जवनामा। अनी घर गएर दुई थाल भात् खाएर जती खाएनी गएको छ गएको छ इनार जस्तो।। घर सम्म कसरी पुगियो थाहा भएन।। बाबा सँग बशेर तानियो अनी बाबाको हात म रु १० राखियो तेश पछी जये सम्भु भोले नाथको शरण पारीयो।।

बम भोले

Read Full Discussion Thread for this article