Posted by: Rahuldai March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के, सोमे।

हिजो को स्लेशमान्तक वन को उत्तर त बिस्टे काजी ले मिलाएका थिए। लप्सी को रुखको वन भएकोले स्लेशमान्तक वन भनिएको हो।

अब हाम्रो भोलेनाथको अनेक नाम छन। टिपिकल नाम हरु
१- नीलकण्ठ
२- दिगम्बर
३- महेश

 

Read Full Discussion Thread for this article