Posted by: Harka_Bahadur March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

सबै गाम्ले लाई यो हर्केको नमस्कार।। हिजोको बुटी सेवन कार्यक्रम छुटी गयो, अली अली बाँकी भये आझ भरे तानिन्छ।। ठुल्दाइले त्यो गोर्खापत्रको कगजमा अली कती लुकार राखेको जसतयी लaगेको थियो छ भने बेलुका दाजु भाई मिलेर है दाई।
लौ सबैको दिन आझ शुभ रहोश्।। सोचेको कुरा पुगोश। श्री पशुपतीनाथले रक्षा गरुन।
जये सम्भु कैलाशपती महाराज, शंकर भोलेनाथ, पशुपतिनाथ, दिगाम्बर प्रभु को जये होश।

जये सम्भो।  

Read Full Discussion Thread for this article