Posted by: Rahuldai March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
हरे राम हरे कृष्ण को गाना ले बचपन् को दिन याद आयो। दम मारो दम को गाना मेरो घर अगाडिको काष्ठमण्डप मा छायाँकन गरेको थियो। ५ बर्षाको हुंदो हो त्यती बेला। देवानअन्द हेर्न गएको थिएं कट्टु लगाएर।
 
Read Full Discussion Thread for this article