Posted by: ritthe March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
हा हा ! पुन्टे बुढा ले कस्को एक्टिङ  गर्न ला' ?
ल अन्तरे दाई म नि छु है यतै, ८ बजे देखी कार्यक्रम सुरु गर्ने भन्या अधक्ष्य ज्यु कता लाग्नु भएछ त?
लौ धुनी बाल्नु पर्‍यो अब
जय शम्भो !
Read Full Discussion Thread for this article