Posted by: Deep March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

हर्के ब्रो जस्तै कुरा गर्ने सोम थ्यो एउटा त्यो मित्र पार्क पस्चिम। त्यो ब्रो र मेरो बिच राम मन्दिर, बिश्वरुप, भण्डारखाल, अनि धोबीखोलाका फाँटका धेरै कुराहरु साझा थिए र सोधेको।

पुरानो र नयाँ बानेश्वर भनेसी त --- ब्रो को बसाई त स्वर्ग तिरै रे छ -- अप्सराहरु त त्यता हुँदी छ्यापछ्याप्ती थिए। आफु पनि पुगिन्थ्यो त्यता तिर यसो रमण भ्रमणमा।

Last edited: 05-Mar-08 04:32 PM
Read Full Discussion Thread for this article