Posted by: visitor March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
शिव जि ले मिर्ग को रुप धारन गरी त्यो बनमा आउँदा पार्वती ले शिव जि को सिङ समात्दा मिर्ग को सिङ झरेकोले हो क्यार। स्वस्थानी को कुन चै अध्याय मा आउछ क्यार, हो ठुलदाइ?
Last edited: 05-Mar-08 04:18 PM
Read Full Discussion Thread for this article