Posted by: Rahuldai March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

 लौ बिस्टे काजिलाई नि तारेमाम।
बिस्टेकाजी ले श्लेष्मान्तक बन को कुरा निकाल्यो। आज को प्रश्न कार्यक्रम को पहिलो र अन्तिम प्रश्न छ।
पशुपती वरिपरिको वनलाई श्लेष्माण्तक वन किन भनिन्छ?


सहि जवाफ दिनेलाई , खसी को कवाफ १ प्लेट, हड्डी सुप १ बाउल पुरस्कार दिइने छ। साथइ चिलिम का पारखी लाई शिवरात्री स्पएशल चिलिम सिङो १ र एक पाउच जगेडा बुटी समेत दिइने छ।

Read Full Discussion Thread for this article