Posted by: visitor March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
ओहो जय पसुपतिनाथ, रक्षा गर।
हो हर्के ले भने झै यो तस्बिर देखेर त आनन्द लाग्छ, अनी त्यो स्लेस्मान्तक बन को कुर्सी ओह हो नसम्झाउ हर्के,धेरै पुराना याद हरु छन त्यहाको। साह्रै रमाइलो ठाउँ थियो त्यो।
Read Full Discussion Thread for this article