Posted by: No1.Pakhe March 5, 2008
C.A Poll : आँखा चिम्लीएर भोट् दिनुस् एमाले या माओवादी लाई
Login in to Rate this Post:     0       ?        
ल साथी हो एक पटक माओवादी लाई नै बिचार  गर्ने हो कि? तर दु:ख को कुर फेरी कङ्रेस्स कै बहुमत आउछ के  यार ।टर ज् भएपनी यो फोरुम चाँही अनी यो सद्भावना नाये  हुन्थ्यो yar
Read Full Discussion Thread for this article