Posted by: world_map March 5, 2008
Login in to Rate this Post:
0
?
हा हा! गाइको जी, स्वागत छ चौतारीमा!
तपाइ भौतेजीको मार्फत आउनुभाको हो?
हर्के दाइ, तपाइ नि कन्नीडाँडातिर बस्नुहुन्छ हैन?