Posted by: ritthe March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

अबिश्वासको कुरा हैन ठुलु यहाँ त प्रेस बिज्ञप्तीको कुरा छ
भरै अलिकती तल माथि पर्‍यो भने ४ हात लामो बिज्ञप्ती निस्किन्छ ! चौतारीका सब का सब उस्ताद छन बिज्ञप्ती निकाल्न


Read Full Discussion Thread for this article