Posted by: visitor March 5, 2008
घर
Login in to Rate this Post:     0       ?        
हा हा ठुलि .. केटा हरु नि तेस्ता हुन्छन, मान्छे को मन न हो, माया खोजिरहेको हुन्छ आफ्ना बाट,सही समय मा सही मात्रा मा माया पाएनन र तेही समयमा अरु ले अलिकती माया दियो भने नि त्यो अरु जाती लाग्छ नि तेस्ताइ भाको हो, मैले सुकिर्ती अरु सँग लागी सकी भनेर भन्या हैन नरे।
Read Full Discussion Thread for this article