Posted by: world_map March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

हे हे! लु अर्को यौटा जोक कपि पेस्ट गर्दैछु!

एउटा केटा अमेरिका गएपछि एउटा यस्तो दवाई पाएछ, कि त्यो दवाई खाँएभनें मान्छेको उमेर घटेर बुढो पनि भर्खरको देखिने रहेछ । उसले त्यो दवाई किनेर आँफुले पनि खायो र अलिकत नेपालमा आफ्नो आमालाई पनि पठाई दिएछ । आमाले त्यो दवाई खाएर भर्खरको तरुनी भएछन् । केहि महिना पछि त्यो केटा नेपाल फर्के पछि आफ्नो आमालाई त चिनेछ तर आमाको काँखमा एउटा बच्चा देखेर छक्क पर्दै सोधेछ,” आमा यो को नि ?” आमाले-’ यो तेरो बाँउ हो , उहाँले चार-चार वटा दवाई खाएर यत्रो बच्चा हुनु भएको ।’

Read Full Discussion Thread for this article