Posted by: chitwani hero March 5, 2008
C.A Poll : आँखा चिम्लीएर भोट् दिनुस् एमाले या माओवादी लाई
Login in to Rate this Post:     0       ?        

....As C A. poll election coming ahead in our motherland .i think discussions at Sajha hold some meaning...

 असमानता ,अस्थिरता  , अशान्ति ,अन्योल  ,आक्रोश ,अनी आन्दोलन  यी 'अ'  को  अवरोधको बाबजुत अर्को 'अ' को आगमन भएको छ । 'आशा '
स्थिर ,शान्त ,सुन्दर नेपालको 'आश' पलाएको छ । के सचिकै यी आबरोध 'अ' हरु लाई समाधान गर्न के हामी नेपाली सफल हुन्छऔ त 'अड्कल' लगाउन गार्हो छ .
तिनै पुराना बिचारहरु ,अनी तिनै पुरानो सोच कुनै योजना र दिस्टीकोण बिनाको झालेमाले राजनीति हामी नेपाली धेरै भोगी सक्यौ ।कही आझै पनी हामी नेपालीले चेतिसकेका छैनौ । तिनै अपरिवर्तित अनुहारहरु , बाड्फाडको र migration को राजनीति चाहे फोरम या ठाकुर को नयाँ पार्टी ....

yeah we cannot neglect the presence & winning possibility of  Nepali congress & other party & Madhesi party but even ......................नयाँ बोतल म पुरानै ठर्रा जास भित्र कुनै सपना ,योजना ,कार्यनिती छैन  ..खाली गनाउने हरु मात्र धेरै छन ..तिनिहरुलाई आखिर कहिले सम्म अगाडि लैजाने।...

that decision we nepali have to take now.....no we have the right & time for that..so i feel  if we wanna Vote..we have to give either vote for UML or Maobadi........just think  at least they have ......सपना ,योजना ,कार्यनिती......&  धेरै हद सम्म सफल leadership छ .......dont we have to give chance for them..?तेसैले आँखा चिम्लिएर   vote for UML or Maobadi.....गद्धारी गरेछन सफल भएनन भने फेरी अबरोध को 'अ' हरु त छदै अनी गरौल 'अ' को आन्दोलन   .............

आश गरौ यी 'अ' को 'अशुभ' दिन हरु फेरी देख्नु नपरोस .......

jay nepal

what do u say....?

Read Full Discussion Thread for this article