Posted by: Narayangarh suburb March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
उप्पु, रीट्ठे, चेली, राहुल भाई , चीत्रे, लहरे, अनी सम्पूर्ण चौतारीका गाम्ले र चौतारीमा के हुँदै छ भनेर चीयो गर्ने तर केही नबोल्ने तटस्थ सपैलाई नमस्कार।

घोटुवा पकाउने जीम्मा कस्ले लेको छ। भौते ब्रो कता हो तपाईं एसो भरेलाई चीलीम, धुनी जगाउने बेबस्थ गर्नु परेन। आफु मात्रै पशुपतीमा बसेर तानेर हुन्छ?
Read Full Discussion Thread for this article