Posted by: shirish March 5, 2008
Login in to Rate this Post:
0
?
नेपे जी
मलाई नि त्यस्तै लागेर :D प्रयोग गरि दिया हुं ! प्रहार आउने ठानी precaution लिएको !
To continue:
स्वार्थले पूर्ण लज्जाजनक ब्यबहारहरु
सद्दे भएपछि बिर्सें तिम्रा उपचारहरु