Posted by: world_map March 5, 2008
Login in to Rate this Post:
0
?
ठूली, मेरो ठीकै छ, तिम्रो नि? आउँदा आउँदै ढिलो भयो!
का. वा. जिम्स सुड्डो, तपाइ पनि मार्च ९ मा बिहे गर्ने कि? अब का.वा. भएपछि सक्कलीले जे गर्यो त्यही गर्नु पर्छ।
चेली, तपाइ शिवरात्रीमा वर्त बस्ने हो?
का. वा. जिम्स सुड्डो, तपाइ पनि मार्च ९ मा बिहे गर्ने कि? अब का.वा. भएपछि सक्कलीले जे गर्यो त्यही गर्नु पर्छ।
चेली, तपाइ शिवरात्रीमा वर्त बस्ने हो?