Posted by: Rahuldai March 5, 2008
Login in to Rate this Post:
0
?
तारेमाम चेली,अनी रिट्ठे।
शिवरात्री भोली नै हो, तर हामी जस्तो शिवभक्तको लागि त आजै देखि ताजै देखी जय शम्भो नि , कसो रिट्ठे?
मुढा खोज्ने काम जिम्माले बुढा को क्या रे। अब का वा भए सि आँफै खोज्न हिंड्नु परो नि।
लौ आज देखि भजन गाउं, शिवमय चौतारी बनाम।