Posted by: PallaGhareAntare March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

लौ बा ठुलदाई र नेप्ची भाउजूको इस्पेसल दिन र'च। पक्कै एनिभर्सरी जस्तो छ ल। ल दाई भाउजूलाई धेरै धेरै शुभकामना छ यदि सांच्चै हो भने। तपाइँहरुको यो साथ, यो मायाँ यसरीनै जन्म जन्मान्तर सम्म रहिरहोस। तपाइँहरुलाई जहिले नि चौतारीमा यसरी नै हाँसी खुसी देखिरहन पाऔँ। बेला बेलामा तपाइंहरुको हातको म:म खाईरहन पाऔं।

मेरो तर्फाट नि यो गीत।

Read Full Discussion Thread for this article