Posted by: Nepalki_chori March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

सधै नै म हांसि तिमिलाइ रुवाइ आज सारा खुशि म दिन तयार छु
तिम्रा पिरहरु ति केहि मेटिएला जुनि भरको लागि म दिन तयार छु

कहां मेरो भाग्य तिमिलाइ पाउने
तर बांचुन्जेल यहां घात गर्ने छैन
तिमि हांसि देउ यो अंट नै लिएर कुनै दिन् म तिम्रो साथ् छोड्ने छैन
सधै नै म हांसि तिमिलाइ रुवाइ आज सारा खुशि म दिन तयार छु
तिम्रा पिरहरु ति केहि मेटिएला जुनि भरको लागि म दिन तयार छु


कहां मेरो हक छ तिमिलाइ तिथ्याउने(???)
तर म्रित्यु सम्म गल्हत्याउने छैन
तिमि बांचि देउ तिमि नै भएर अरु धेर मलाइ केहि चाहिदैन
सधै नै म हांसि तिमिलाइ रुवाइ आज सारा खुशि म दिन तयार छु
तिम्रा पिरहरु ति केहि मेटिएला जुनि भरको लागि म दिन तयार छु


नमस्कार सबैलाइ (अन्तरेजि स्टाइलमा)!!!!

Read Full Discussion Thread for this article