Posted by: PallaGhareAntare March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
नियमापत्ति! कुमलवा तपाइँ हमिलाई सम्मान कर्नेलाई ल्याउनु भएछ कि अपमान कर्नेलाई। सबै गावँ मे हम्रो कित्ना इज्जत छ, गावँमे पखला लागेको बेला जिवनजल कस्ले खिलाउछ? हमिले। त निशान्त दाजुलाई उ डेट इस्पाइर भएको दबाई कस्ले दिन्छ? हमिले। त जिम वाला बुर्होलाई बिमार भएको बेला कस्ले दबाई दिन्छ? हमिले। और हमिलाई गालि कर्ने बोलाएछ तपाईहरु?
Read Full Discussion Thread for this article