Posted by: Harka_Bahadur March 4, 2008
Login in to Rate this Post:
0
?
हलो हलो के छ हो खबर नयाँ नौलो के हुँदै छ हौ। लौ कान थाप्न आयियो है कोही छ। त्यो अन्तर्वाता कार्यक्रम सक्केको भये फर्मायिश कार्यक्रम थाल्ने होकी?