Posted by: Poonte March 4, 2008
कामना
Login in to Rate this Post:     0       ?        

कथाको अर्को भागको शुरुवात:

आफू (लेखक) परियो खुँखार कवि पनि। अनि कामनाको त्यो मनैं काउकुती लाउनि हल्का मुस्कानले आफुलाई कविता फु-यो:

तिमी, म दुवै बेरोजगारी

कस्तो राम्रो तिम्रो त्यो रातो सारी

म बि.ई., तिमी फार्मेसी

कति रमईलो हुन्थो,

दिदीको ठाम्मा तिमी, दाईको ठाम्मा म भएसि!

*****************************

अफिसमा रे? मोरो बोसलाई भेकेशनाँ पठाईदेउन! "यू नो, आई रियल्ली केयर फर यू। यू आर दा बेस्टेस्ट। आई थिन्क यू शुड टेक अ बिरेक, डोन्ट वार्क टु हार्ड, यू नो?" भन्दै!

Read Full Discussion Thread for this article